Logo

डेढ वर्ष एउटा नालायक सरकार बन्यो : केपी शर्मा ओली

पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशपछि बनेको सरकारका कारण अर्थतन्त्र डामाडोल भएको बताएका छन् । उनले सोही अवधिमा अर्थतन्त्र ऋणात्मक भएको बताएका छन । उनले अर्थतन्त्र ऋणात्मक लागेको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरिने बताएका छन् । विराटनगरमा आजदेखि सुरु भएको सि आइएन कोसी एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो…