Logo

संविधानको मान्यताविपरीत मन्त्रीले बोल्नुहुँदैन : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री र वरिष्ठ मन्त्रीले संसद् चलेका दिन एक/डेढ घण्टा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गर्न माग गरे ।“संविधानको आधारभूत मान्यताविपरीत नजान मन्त्रीहरुलाई आग्रह गर्छु,”उनले भने । सार्वजनिक विषयमा प्रधानमन्त्री र मन्त्रीका कुरा बाझिनु लोकतन्त्रका लागि राम्रो नभएको टिप्पणी गर्दै उनले मन्त्रिपरिषद् बसेर संविधानविरोधी कुरा बोल्न नहुने बताए । नेता…