७ दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने स्पष्ट पारेका छन् । पार्टी कार्यालयबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले केही हुँदैन्, मैले बुझेसम्म उहाँहरुले सरकारलाई दिएको समर्थन फिर्ता पनि लिनुहुँदैन् ।’
हिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी छ । सो बैठकले सरकारबाट बाहिरिने वा बस्ने भन्नेबारे निर्णय लिने बुझिएको छ । सभापति रवि लामिछानेले भने सरकारबाट बाहिरिने संकेत गरेका छन् ।




















प्रतिक्रिया