काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिँदा भएको राष्ट्रिय सहमतिलाई कायम राख्नुपर्नेमा बताएका छन् । पार्टीकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै उनले निधेषको राजनीति अन्त्य गर्नु अहिलेको आवश्यता भएको बताए । बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत लिने बेलामा देखिएको राष्ट्रिय सहमतिलाई जिम्मेवार…