Logo

सञ्चार मन्त्री तिमिल्सिना र स्टारलिंककी निर्देशक हन्टरबिच भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरबिच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा उनीहरू भेटवार्ता भएको हो । भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको बताइन्…