Logo

बालेन्द्रको बचाउ गर्न रास्वपाका सांसदहरू नेपालले भूमि मिचेको प्रमाण खोज्दै हिँडिरहेका छन् : सांसद ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक सांसद खुस्बु ओलीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिको बचाउ गर्न केही सांसदहरू नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न लागिपरेको आरोप लगाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने अडान लिनेहरू नै आज आफ्नै नेताको बचाउका लागि नेपालले भारतको भूमि मिचेको प्रमाण…