Logo

सत्ता गठबन्धनकै उम्मेदवार राष्ट्रपति : उपमहासचिव शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्ता गठबन्धनकै उम्मेदवार राष्ट्रपतिमा पनि निर्वाचित हुने बताएका छन् । उपमहासचिव शर्माले माओवादी केन्द्र अब गठबन्धन फुटाउने र जोड्ने खेलमा नलाग्ने समेत बताए । प्रतिनिधिसभाको शनिबारको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले राष्ट्रपतिको निर्वाचनमा दलको हृवीप नलागे पनि दलको निर्णय नै नमान्ने मतदाता नहुने बताए । ‘सरकारमा जुन…