Logo

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नीतिगत तथा व्यावहारिक निर्णय गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने काम धेरै रहेको बताएका छन् । उनले आगामी दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् । शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रोटिनयुक्त खानपानको व्यवस्था…