Logo

राजनीति

राष्ट्रियसभा बैठक बुधबार बस्नेगरी स्थगित



काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको जनाकारी दिएका हुन् ।

सांसदहरुले नेपाल भारत सिमा विवाद सम्बन्धी कुरा उठाएर विरोध जनाएका छन् । त्यसपछि अध्यक्ष दाहालले भोली बुधबार बिहान १२ः१५ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार १४:३९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।