काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले आज पनि फेरि अवरोध गरेको छ ।
मंगलबार ढिलागरी बस्न लागेको बैठक सुर हुनसाथ विपक्षी दलले उठेर विरोध जनाएका हुन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् ।




















प्रतिक्रिया