Logo

प्रदेशको नामकरण उच्च प्राथमिकता : नवनियुक्त मुख्यमन्त्री कार्की

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नो पहिलो प्राथमिकता प्रदेशको नामकरण रहेको बताएका छन् । आइतबार मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेर सबैको सहमतिमा छिटो टुंग्याउने प्रयास गर्ने बताएका हुन् । मख्यमन्त्री कार्कीले सबै दलको प्रतिनिधित्व हुने गरेर सरकार गठन हुने पनि बताए । उनले विश्वासको…