Logo

प्रधानमन्त्री प्रचण्डसँग माधव र उपेन्द्रको भेट

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटघाट गरी रहेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपाल र यादवले भेट गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने भएपछि नेपाल र यादवले भेटघाट गर्न गएका हुन् । नेपाल…