Logo

राजनीति

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूतको थाम्पसनको भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डलाई भेनेका हुन् ।

भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका थिए । साथै द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १९:४६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।