Logo

प्रदीप ज्ञवालीले माओवादीलाई भने : गठबन्धन पूरै टुटाएर आउनुस्, अनि अन्तिम निर्णय हुन्छ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन पूर्ण रुपमा टुटाएर आउन माओवादी केन्द्रलाई आग्रह गरेका छन् । गठबन्धन पूर्ण रुपमा टुेटेपछि मात्र एमालेले थप निर्णय लिने उनले बताएका हुन् । अनलाइनपानासँगको कुराकानीमा उपमहासचिव ज्ञवालीले भने, ‘उहाँहरु (माओवादी केन्द्र)लाई म भन्छु, गठबन्धन टुटाएर आउनुस्, अनि अन्तिम निर्णय हुन्छ ।’ बालुवाटारमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा…