काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशन तयारीका लागि मूल आयोजक समिति गठन गरेको छ। उक्त समितिको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गरेका छन्। पार्टीले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ। गठित मूल आयोजक समितिमा केन्द्रीय तहका नेताहरू तथा प्रदेश सभापतिहरू सदस्यका रूपमा समावेश छन्। समितिमा डा.स्वर्णिम…