Logo

रास्वपाको भर्चुअल सचिवालय बैठक बस्दै, यस्ताे छ बैठककाे कार्यसूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ। आइतबार राति ८ बजे (जेठ १७) सचिवालयको बैठक भर्चुअल रूपमा बस्ने भएको हो। बैठकमा विभिन्न ९ वटा कार्यसूचीमा छलफल हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकको कार्यसूची: १. समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धमा । २. अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन । ३.…