Logo

स्याङ्जा -२ मतगणना अपडेट : पदमा अर्याललाई सुरुवाति अग्रता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्याङ्जा –२ मा अहिले मत गणना जारी रहेको छ । मतगणना अनुसार त्यहाँ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र नेकपा एमालेका सचिव पदमा अर्यालबीच कडा टक्कर देखिएको छ । पछिल्लो परिणाम अनुसार गल्याङको ६०० मत गडना गर्दा कांग्रेसका गुरूङको ४३८ मत रहेको छ भने एमालेका सचिव अर्यालको ५७२ रहेको छ…