Logo

कोशी प्रदेश

सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की जगदीशप्रसाद कुसियैत भन्दा ११८ मतले अगाडि



काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र सुनसरी–४ मा अहिले मत गणना जारी रहेको छ । मतगणना अनुसार त्यहाँ सञ्चार तथा सूचना प्रतविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा टक्कर देखिएको छ ।

पछिल्लो परिणाम अनुसार कांग्रेसका कार्की बराहक्षेत्र-११ मा ५०० मतगणना हुँदा मात्र ११८ मतले अगाडि छन् ।

बराहक्षेत्र-११ मा ५०० मतगणना हुँदा
रुख : २६५
सुर्य : १४७
११८ मतले रुख अगाडि ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ००:४६   :  बजे

1.6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।