Logo

ओलीको प्रश्न : सुकुम्बासी बस्तीमा तमासा गरियो, त्यहाँ कुन शत्रु बसेका छन् ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती किनारामा रहेका सुकुम्बासी हटाउनका लागि काठमाडौं महानगरपालिकाले थालेको अभियानलाई ‘तमासा’को संज्ञा दिए छन् । उनले शत्रु देशसँगको लडाइँको जस्तो तरिका प्रयोग गरिएको भन्दै ‘त्यहाँ कुन शत्रु बसेका छन्’ भन्दै प्रश्न गरे । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामनामा उनले भने, ‘तपाईंहरुले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको…