Logo

प्रतिनिधिसभा समानुपातिकमा एमालेले कटायो २१ लाख मत, कांग्रेस पछिपछि

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ अग्रस्थानमा रहेको नेकपा एमाले २१ लाख मत कटाएको छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै अग्रस्थानमा रहँदै आएको एमालेले अहिले (शनिबार साँझ ६ बजे) सम्म २१ लाख ६२८ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० लाख २३ हजार ५९८ पर्‍याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुरुवाती अग्रता तोडेर…