प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा २२५ महिला उम्मेदवारमध्ये आठ जना मात्रै निर्वाचित, तीन अझै प्रतिस्पर्धामा प्रत्यक्षमा पुरूष प्रतिनिधित्व गराएका दलले थ्रेसहोल्ड पुर्याउन नसके समानुपातिकबाट महिला संख्या ३३ प्रतिशत पुर्याउन नपाउने काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा ८ जना मात्रै महिला निर्वाचित भएका छन् । मतगणना भइरहेका तीन क्षेत्रमा महिला कडा प्रतिस्पर्धामा छन् । समग्रमा प्रत्यक्षतर्फ कम महिला निर्वाचित…