तेह्रथुम । तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरूङ विजयी भएकी छन् । उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बालाई एक हजारभन्दा बढी मतले हराएकी हुन् । पछिल्लो परिणामअनुसार कांग्रेसकी गुरूङले १९ हजार ७ सय २ मत ल्याएकी छन् भने उनका निकट प्रतिस्पर्धी सुब्बाले १८ हजार ६ सय २३ मत ल्याएका छन् । उनीहरूको मत अन्तर १ हजार ७९ छ…