Logo

रुकुम पूर्व–१ बाट प्रदेशसभामा बागी उम्मेदवार पुन निर्वाचित

रुकुम पूर्व । रुकुम पूर्व–१ बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणना अनुसार ५ सय ३३ मतान्तरले माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पछि पार्दै प्रदेसभा सदस्यमा पुनले बाजी मारेका हुन् । पुनले ४ हजार ४ सय ६५ मत गर्दा उनका निकटतम प्रतिस्पर्धी ओलीले ३ हजार ९ सय ३२ मत…