काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले गठबन्धनबाट चुनाव लडिरहेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी छन् । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याकअनुसार कार्कीले ३८९६ मत ल्याएर अग्रता लिएकी छन् । उनलाई नेकपा एमालेका अमृत खड्काले २९५९ मतसहित पछ्याइरहेका छन्। कार्की र खड्काबीच ९३७ मतको…