Logo

मकवानपुर–२ मा एमाले अगाडि गठबन्धनका खतिवडा पछाडि

मकवानपुर । मकवानपुर २ मा २ हजार ३ सय ८५ मतगणना सकिँदा छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा ८२६ मतका साथ पछि छन् भने एमालेका महेश बर्तौलाले ८४९ मतका साथ अग्रता बनाएका छन् ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत र राप्रपाका राजन मैनालीले २७ मत पाएका छन्…