Logo

ललितपुर–३ : एमालेका खड्काले बढाए मतान्तर, तोसिमालाई पछ्याउँदै पम्फा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायमै राखेका छन् । पछिल्लो अपडेटअनुसार एमालेका अमृत खड्काले ९ सय ३६ मत पाएका छन् ।   दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्कीले ८ सय ७५ मत पाएकी छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थान छिन् । उनले…