Logo

अपडेट : धनुषा ३ मा ६ सय मतगणना हुँदा एमालेको अग्रता

जनकपुरधाम । धनुषाको ३ नम्बर निर्वाचन क्षेत्रमा ६०० मतगणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार जुली महतोले २५७ मत पाउँदा जनमत पार्टीका उम्मेदवार शम्भू साहले १५५ मत पाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार अनिलकुमार झाले १३० मत पाएका छन् ।