Logo

कास्कीमा ४२ प्रतिशत मत खस्यो

कास्की । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा कास्कीमा दिउँसो १ बजेसम्म ४२ प्रतिशत मत खसेको छ । कास्कीमा उत्साहजनक रुपमा मतदानमा सहभागी भएको भन्दै दिउँसो १ बजे सम्म ४२ प्रतिशत मतदान भएको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए ।  कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १…