Logo

निर्वाचन सुरक्षा : तीन अवस्थामा माथिल्लो आदेशविना नै गोली चलाउने अधिकार

काठमाडौं । निर्वाचनमा खटिएका सुरक्षाकर्मीले तीन अवस्थामा माथिल्लो निकायबाट आदेशविना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ । आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न हुने अवस्थामा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ । अन्य अवस्थामा भने गाेली चलाउनुअघि माथिल्लो निकायबाट आदेश लिनु पर्ने हुन्छ…