Logo

सभामुख पदमा कांग्रेसले उमेदवारी नदिने

काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उमेदवारी नदिने भएको छ । उपसभामुखको पदमा स्वतः कांग्रेसले दाबी गर्न पाउने भएपछि सभामुखमा उमेदवारी नदिने भएको पार्टीका महामन्त्री प्रदीप पौडेलले बताए । सभामुख पदको निर्वाचन चैत २२ मा हुँदैछ । त्यसका लागि संसद् सचिवालयले शुक्रबार (चैत २०) बिहान ११ देखि २ बजेसम्मका लागि उमेदवारी दर्ताको समय तोकेको छ…