Logo

प्रमुख समाचार

सभामुख पदमा कांग्रेसले उमेदवारी नदिने



काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उमेदवारी नदिने भएको छ । उपसभामुखको पदमा स्वतः कांग्रेसले दाबी गर्न पाउने भएपछि सभामुखमा उमेदवारी नदिने भएको पार्टीका महामन्त्री प्रदीप पौडेलले बताए ।

सभामुख पदको निर्वाचन चैत २२ मा हुँदैछ । त्यसका लागि संसद् सचिवालयले शुक्रबार (चैत २०) बिहान ११ देखि २ बजेसम्मका लागि उमेदवारी दर्ताको समय तोकेको छ ।

आजै साढे २ बजे अन्तिम सूची प्रकाशित हुने सचिवालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १३:०२   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।