काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता लिएका छन् । ३ हजार ४३५ मतगणना हुँदा उपसभापति (खुला) तर्फ डा. भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ई. मधु आचार्यले १ हजार ९० मत…