डडेल्धुरा । नेपाली कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी डा। आरजु राणा आफ्नो अभिव्यक्तिकै कारण विवादमा आउने गरेकी छिन् । स्थानीय तहको चुनाव ताका फ्रि भिसामा मलेसिया पठाइदिने अनि कांग्रेसले जितेको पालिकामा मात्रै बजेट पठाइदिने भनेर उनी विवादमा परेकी थिइन भने अहिले उनी हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन आग्रह गरेका कारण विवादित बनेकी छिन् । शुक्रवार डडेल्धुरा…