Logo

गंगा चौधरीको चुनाव चिह्न ‘लौरो’

काठमाडौं । दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिह्न ‘लौरो’ पाएकी छन् । पार्टीले एमालेकी शान्ता चौधरीलाई टिकट दिएपछि असन्तुष्ट बनेकी उनले बागी उम्मेदवारी दिएकी हुन् । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मेटमणी चौधरी उम्मेदवार बनेका छन् । अब गंगाको ल‘लौरो’सँग सूर्य र कलमको प्रतिस्पर्धी हुने छ । एमाले केन्द्रीय सदस्य…