काठमाडौं । सत्तारुढ दलहरुसँग असन्तुष्ट रहेको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको बैठकमा अनुपस्थित भएको छ । बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको गठबन्धनको बैठमा जसपाका नेताहरु उपस्थित नभएका हुन् । आफूले मागेजत्ति सिट नपाउने भए पछि जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । बालुवाटारमा गठबन्धन दलको बैठक चल्दै गर्दा बिहीबार पनि अध्यक्ष यादवले एमाले अध्यक्ष…