Logo

सिन्धुपाल्चोक–१ : अग्नि सापकोटाले नछाडे गठबन्धनै नगर्ने ‘मुड’मा कांग्रेस

काठमाडौं । गठबन्धन एक भएर आसन्न चुनावमा हामिने निर्णय गरेका सत्तारुढ दलहरुबीच भागबन्डा नमिलेको एउटा निर्वाचन क्षेत्र सिन्धुपाल्चोक एक पनि हो । २०७४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अग्नि सापकोटाले बाजी मारेका क्षेत्र सिन्धुपाल्चोक–१ यसपटक आफूलाई छाड्नै पर्ने कांग्रेसको अडान छ । अघिल्लो पटक आफूले जितेको क्षेत्र सहजै छाड्न माओवादी पनि तयार छैन । सभामुखसमते…