काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैँ अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दसैँ अवधिमा महानगरले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो । महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका…