काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । बैठक विहान ८ बजेबाट सुरु भएको हाे । बैठकमा समानुपातिक बन्दसूचीमा भइरहेको विवाद, सच्याउनुपर्ने नाम तथा गठबन्धनभित्र भइरहेको छलफलको विषय प्राथामिकतामा राखिएको छ । समानुपातिकको बन्दसूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ । यसअघि मंगलबार…