Logo

कांग्रेस शेखर पक्षको भेला शनिबार, पार्टीमा समान अवसरका लागि खबरदारी गर्ने

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षको बैठक भोलि (शनिबार) बस्ने भएको छ । पार्टीमा न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै डा. शेखर कोइरालाले आफू पक्षीय नेता कार्यकर्ता सहितको भेला बोलाएका हुन् । आज (शुक्रबार) बिहान स्वयम्भूमा बसेको शेखर पक्षीय केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितको भेलाले शनिबार देशभरका नेता कार्यकर्ता…