काठमाडौं । निर्वाचन आयोगले कुन आधारमा ‘लौरो’लाई स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिह्न भनी प्रचार गरिएको हो (?) भन्दै हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनमा कतिपय स्वतन्त्र उम्मेदवारले प्रयोग गरेको चुनाव चिह्न ‘लौरो’ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने ‘हाम्रो नेपाली पार्टी’ले प्राप्त गरेको छ । तर उक्त पार्टीका अध्यक्ष…