Logo

जसपामै फर्किइन् रेणु यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रेणु यादव पार्टीमा फर्किएकी छन् । उनले पार्टीबाट दिएको राजीनामा फिर्ता लिएपछि शुक्रबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा उपस्थित भएकी हुन् । मन्त्रीबाट हटाएपछि असन्तुष्ट भएर उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । राजीनामा दिइसकेपछि बसेको जसपाको बैठकले उनलाई कार्यकारिणीबाट हटाएर केन्द्रीय सदस्यमा मात्र राखेको थियो…