महोत्तरी । गत स्थानीय तह निर्वाचनमा महोत्तरीमा नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार दिएर बर्दिबास नगरपालिका प्रमुखमा जितेका प्रल्हाद क्षेत्री पक्षधरहरुले अहिले स्वतन्त्र पक्षधरको चुनावी छलफल थालेका छन् । महोत्तरी क्षेत्र न.१ क मा पर्ने बर्दिबास नगरपालिकामा स्वतन्त्र घोडा छापबाट जितेका क्षेत्री पक्षले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल थालेका…