काठमाडौं । आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्ने भएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तय भएको छ । २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको बन्द सूचि आज राति १२ बजेदेखि कायम नरहने निर्वाचन आयोगकोले जनाएको छ । असार २ गते आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूच बुझाउने कार्यतालिका छ । राष्ट्रपति…