Logo

समितिले चोलेन्द्रलाई पुनः बयानका लागि बोलायो

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुनः बयानका लागि बोलाएको छ । पूरक प्रश्न सोध्न शुक्रबार विहान ९ बजे उनलाई बोलाइएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । समितिले बिहीबार यसअघिको बयानका क्रममा चोलेन्द्रले नाम लिएका कानुन व्यवसायीसँग छलफल गरेको थियो । छलफलका क्रममा कानुन व्यवसायीले उनीमाथि गम्भीर प्रश्नहरु खडा गरेपछि…