Logo

कुनै पनि बहानामा लालपुर्जा वितरण रोकिँदैन : मन्त्री श्रेष्ठ

विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपूर्जा वितरणको काम कुनै पनि बहानामा नरोकिने बताएकी छन् । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको गरेको बताउँदै उनले यो क्रम निरन्तर अघि बढ्ने बताइन् । मोरङको कानेपोखरी ६ मा आयोजित लालपूर्जा वितरण समारोहलाई…