Logo

बालेनसँगै चिरिबाबु पनि एक्सनमा : लगनखेलको मञ्जुश्री पेट्रोल पम्प हटाइँदै

काठमाडौं । काठमडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँगै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि एक्सनमा उत्रिएका छन् । बालेनलाई पछ्याउँदै महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियान थालेका महर्जनले आज (आइतबार) मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । अनधिकृत ठाउँमा संरचना निर्माण गरिएको भन्दै नगर प्रहरीले उक्त पेट्रोल पम्प सिल गरेको हो । ललितपुरको लगनखेलमा रहेको…