Logo

चरित्रहत्या गर्ने मिडियालाई आरोप प्रमाणित गर्न आचार्यको चुनौती

काठमाडौं । युवा व्यववसायी सुजन आचार्यले आफूमाथि लागेको हिरा लुटपाटको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री होटल याक एण्ड यति पुगेर हिरा लुटपाट प्रकरणमा मुछिएका व्यक्तिको जन्म दिनमा सहभागी भएकाे भन्दै चौतर्फी आलोचना भएपछि आचार्यले त्यो आरोप पुष्टि गर्न चुनौती दिएका हुन् । मंगलबार बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा पत्रकार…