Logo

‘जगेडा शिक्षक’ र ‘एक घर, एक बाँदर’ जस्ता प्रभावकारी योजना ल्याएका छौं : अध्यक्ष शिवाकोटी

देशभरका ७५३ स्थानीय तहहमध्ये केहीले स्थानीयवासीलाई पालिका सरकारको आभास दिलाउन नसकेका गुनासो सुनिन्छ । आन्तरिक विवाद र दलीय भागबण्डामा अल्मलिएर चालु आर्थिक वर्षको बजेटसम्म ल्याउन नसक्ने पालिकाहरुबाट नागरिकले धेरै अपेक्षा राख्नु पनि मूर्खतासिवाय केही होइन । तर केही स्थानीय तहहरुले केन्द्रले नदेखेको स्थानीय समस्याहरु पहिचान गरेको छन् । उनीहरुको समस्याहरु औँल्याएर समाधान गर्न लागिपरेका पनि…