काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमका लागि सरकारसमक्ष ५३ बुँदे सुझाव पेश गरेको छ । आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँग भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्की ले ऊर्जा क्षेत्रको विकास, निजी लगानी विस्तार र विद्युत् व्यापार उदारीकरणसँग सम्बन्धित सुझाव हस्तान्तरण गरेका हुन् । भेटका क्रममा अध्यक्ष कार्कीले सरकारले ऊर्जा…