Logo

जिसस सप्तरीका निवर्तमान संयोजकसहित करिब एक हजार नेता कार्यकर्ता जसमा प्रवेश

सप्तरी । जिल्ला समन्वय समिति सप्तरीका निवर्तमान संयोजक प्रभाकर यादवसहित करिब एक हजार नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । जसपा सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित एक समारोहका बीच यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । जसपा सप्तरीका अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय…